YouVersion Logo
Search Icon

भजनसंग्रह 116:8-9

भजनसंग्रह 116:8-9 सरल नेपाली

परमप्रभुले मलाई मृत्‍युदेखि बचाउनुभयो, उहाँले मेरो आँसु पुछिदिनुभयो र मलाई हारदेखि बचाउनुभयो। यसैले म जिउँदाहरूका जगत्‌मा परमप्रभुको सामु हिँड्डुल गर्दछु।