भजनसंग्रह 112:1-2
भजनसंग्रह 112:1-2 सरल नेपाली
परमप्रभुको स्तुति गर! परमप्रभुलाई आदर दिने र उहाँको आज्ञा मान्न आनन्द मनाउने मानिस साँच्चै खुसी हो। असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्छन्, उसका सन्तानले आशिष् पाउँछन्।