भजनसंग्रह 107:8-9
भजनसंग्रह 107:8-9 सरल नेपाली
तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ। उहाँले तिर्खाएकाहरूको तृष्णा मेट्नुहुन्छ र भोकाएकाहरूलाई असल कुराले तृप्त गराउनुहुन्छ।