भजनसंग्रह 103:3-5
भजनसंग्रह 103:3-5 सरल नेपाली
उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्छ र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्छ। उहाँले मलाई मृत्युदेखि बचाउनुहुन्छ र प्रेम र दयामायाले आशिष् दिनुहुन्छ। उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ।