फिलेमोन पुस्तक परिचय
पुस्तक परिचय
फिलेमोन एउटा नामी ख्रीष्टियान थिए। तिनी सायद कलस्सीमा भएको मण्डलीका सदस्य थिए र ओनेसिमस नाउँ गरेको कमारोका मालिक थिए। ओनेसिमस आफ्ना मालिकको घरबाट भागेको थियो। त्यस बेला त्यसले पावललाई झ्यालखानमा भेटेको थियो। पावलद्वारा नै ओनेसिमस ख्रीष्टियान भएको थियो। यो पत्र पावलले फिलेमोनलाई तिनीकहाँ तिनको कमारोलाई पठाउँदै छन् र तिनले त्यसलाई केवल क्षमा गरिएको कमारोलाई जस्तो मात्र होइन तर एक ख्रीष्टियान भाइलाई जस्तै गरी स्वागत गर्नू भनेर लेखेको अपील हो।
संक्षिप्त विषय-सूची
परिचय १-३
फिलेमोनका लागि प्रशंसा ४-७
ओनेसिमसको निम्ति अपील ८-२२
समाप्ति २३-२५
Currently Selected:
फिलेमोन पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: