YouVersion Logo
Search Icon

नहूम पुस्‍तक परिचय

पुस्‍तक परिचय
अश्‍शूरीहरू इस्राएलका अत्‍याचारी शत्रु थिए। तिनीहरूको राजधानी निनवेमा थियो। यही सहर निनवेको पतनबारे लेखिएको वर्णन नहूमका पुस्‍तकमा पाइन्‍छ। ख्रीष्‍ट जन्‍मनुभन्दा अघि सातौँ शताब्‍दीको अन्‍ततिर निनवेको पतन भएको थियो। त्‍यसको यस पतनमा एउटा क्रुर र घमण्‍डी जातिमाथि परमेश्‍वरको दण्‍ड परेको हो भन्‍ने देखिएको छ।
संक्षिप्‍त विषय-सूची
निनवेमाथि न्‍याय १:१-१५
निनवेको पतन २:१—३:१९

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in