YouVersion Logo
Search Icon

मत्ती 7:15-16

मत्ती 7:15-16 सरल नेपाली

“नक्‍कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्‍तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्‍दा ब्‍वाँसाजस्‍ता हुन्‍छन्। तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्‍नेछौ। के काँडाको झ्‍याङमा अङ्‌गुर फल्‍छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्‍छ।

Free Reading Plans and Devotionals related to मत्ती 7:15-16