मत्ती 27:51-52
मत्ती 27:51-52 सरल नेपाली
तब हेर, त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्मै दुई भाग भएर च्यातियो। भूइँचालो गयो, पहराहरू फुटे, चिहानहरू उघ्रिए र मरिसकेका परमेश्वरका धेरै जनहरू बिउँते।