YouVersion Logo
Search Icon

मत्ती 27:22-23

मत्ती 27:22-23 सरल नेपाली

अनि पिलातसले तिनीहरूलाई फेरि सोधे, “त्‍यसो भए ख्रीष्‍ट भन्‍ने येशूलाई चाहिँ म के गरूँ त?” “त्‍यसलाई क्रूसमा झुण्‍ड्याइयोस्!” तिनीहरू सबैले कराएर भने। पिलातसले सोधे, “यिनले के अपराध गरेका छन् र?” तर तिनीहरूले झन् चिच्‍च्‍याएर भने, “त्‍यसलाई क्रूसमै झुण्‍ड्याइयोस्!”

Free Reading Plans and Devotionals related to मत्ती 27:22-23