YouVersion Logo
Search Icon

मत्ती 24:9-11

मत्ती 24:9-11 सरल नेपाली

“त्‍यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्। त्‍यस बेला धेरैले आफ्‍नो विश्‍वासलाई त्‍याग्‍नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्। धेरै झूटा अगमवक्ताहरू निस्‍केर धेरै मानिसहरूलाई छकाउनेछन्।

Free Reading Plans and Devotionals related to मत्ती 24:9-11