YouVersion Logo
Search Icon

मत्ती 16:15-16

मत्ती 16:15-16 सरल नेपाली

येशूले भन्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्‍वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ।”