मत्ती 14:28-29
मत्ती 14:28-29 सरल नेपाली
यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे।