YouVersion Logo
Search Icon

लूका 6:27-31

लूका 6:27-31 सरल नेपाली

“तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्‍नेलाई कमिज पनि लान देओ। माग्‍नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि अरूहरूलाई गर।

Verse Image for लूका 6:27-31

लूका 6:27-31 - “तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्‍नेलाई कमिज पनि लान देओ। माग्‍नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि अरूहरूलाई गर।

Free Reading Plans and Devotionals related to लूका 6:27-31