लूका 3:21-22
लूका 3:21-22 सरल नेपाली
सबै मानिसले बप्तिस्मा लिंदैगर्दा येशूले पनि बप्तिस्मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्वर्ग उघ्रियो र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”