YouVersion Logo
Search Icon

लूका 14:28-30

लूका 14:28-30 सरल नेपाली

“यदि कसैले धरहरा बनाउन चाहन्‍छ भने पैसाले पुग्‍छ कि पुग्‍दैन, कति खर्च लाग्‍छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र? यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्‍ला गर्दै भन्‍नेछन्, ‘यो मान्‍छेले बनाउन त थाल्‍यो, तर पूरा गर्नै सकेन!’

Free Reading Plans and Devotionals related to लूका 14:28-30