यर्मिया 9:13-14
यर्मिया 9:13-14 सरल नेपाली
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाले मैले दिएको शिक्षा त्यागी मेरो आज्ञा उलङ्घन गरेर मैले भनेका कुरा नगरेका हुनाले यसो भएको हो। त्यसका सट्टामा तिनीहरू हठी भएर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।

