यर्मिया 8:7
यर्मिया 8:7 सरल नेपाली
सारसले पनि घर फर्कने बेला जान्दछ। ढुकुर, गौंथली र कर्याङकुरुङ चराले पनि बसाइँ सर्ने समय भएको थाहा पाउँदछन् तर मेरा प्रजाले मेरा शासन विधि जान्दैनन्।