YouVersion Logo
Search Icon

यर्मिया 8:6

यर्मिया 8:6 सरल नेपाली

मैले ध्‍यान दिएर कुरा सुनें, तिमीहरूले साँचो कुरा गर्दै गरेनौ। तिमीहरूमध्‍ये एक जनाले पनि आफ्‍नो दुष्‍ट्याइँको निम्‍ति पश्‍चात्ताप गरेका छैनौ, एक जनाले पनि ‘मैले के दुष्‍ट्याइँ गरें’ भनी सोचेको छैन। घोडा लडाइँमा सोझै कुदेर गएझैँ हरेक आफ्‍नै बाटोमा लागेको लाग्‍यै छौ।

Video for यर्मिया 8:6