यर्मिया 8:4
यर्मिया 8:4 सरल नेपाली
परमप्रभु भन्नुहुन्छ, “तैँले मेरा प्रजालाई यसो भन्, जब कोही मानिस लड्दछ, के त्यो झट्ट उठ्दैन? कसैले बाटो बिरायो भने के त्यो फर्केर आउँदैन?