यर्मिया 20:11
यर्मिया 20:11 सरल नेपाली
तर, हे परमप्रभु, बलिया र सामर्थी प्रभु, तपाईं मेरो पक्षमा हुनुहुन्छ र मलाई सताउनेहरू लोट्नेछन्। तिनीहरू सधैँभरि लाजमा पर्नेछन् किनभने तिनीहरू सफल हुन सक्दैनन् र उनीहरूको लाज कहिल्यै बिर्सिनेछैन।