यर्मिया 2:11
यर्मिया 2:11 सरल नेपाली
अरू कुनै जातिले आफ्ना देवताहरू कहिल्यै बदलेका छैनन्, यद्यपि ती देवताहरू साँचा ईश्वरहरू होइनन्। तर मेरा प्रजाले मलाई त्यस्ता देवताहरूसित साटे, तिनीहरूले आफ्नो महिमा ती बेकामको देवताहरूसित साटे।