यर्मिया 18:9-10
यर्मिया 18:9-10 सरल नेपाली
यदि कुनै समयमा कुनै जाति वा राज्यलाई म बनाउँछु वा खडा गर्छु भनुँला, तर त्यस जातिले मेरा आज्ञापालन गरेन र दुष्ट्याइँ गर्न लाग्यो भने मैले जे गर्छु भनेको थिएँ, त्यसो गर्नेछैनँ।