YouVersion Logo
Search Icon

यर्मिया 13:10

यर्मिया 13:10 सरल नेपाली

यी दुष्‍ट मानिसहरूले मेरा आज्ञापालन गर्न इन्‍कार गरेका छन्। तिनीहरू सधैँभरि ढिट र दुष्‍ट रहेका छन् अनि विराना देवताहरूको पूजा र सेवा गरेका छन्। यसकारण अब तिनीहरू यो पटुकाजस्‍तै काम नलाग्‍ने हुनेछन्।

Video for यर्मिया 13:10