YouVersion Logo
Search Icon

यशैया 65:21-22

यशैया 65:21-22 सरल नेपाली

मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्‍यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्‍यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्‍नेछन्। आफ्‍ना मेहनतका फलको तिनीहरूले पूरा आनन्‍द लिनेछन्।