यशैया 6:1
यशैया 6:1 सरल नेपाली
उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुको दर्शन पाएँ। उहाँ सर्वोच्च सिंहासनमा विराजमान् हुनुहुन्थ्यो र उहाँको वस्त्रले सारा मन्दिर ढाकिएको थियो।