यशैया 49:13
यशैया 49:13 सरल नेपाली
हे आकाश गीत गाऊ! हे पृथ्वी आनन्दले सोर उठाऊ! पर्वतहरूले गला खोलेर गीत गाऊन्! परमप्रभुले आफ्ना कष्ट पाएका प्रजामाथि कृपा गर्नुहुनेछ र तिनीहरूलाई सान्त्वना दिनुहुनेछ।