यशैया 43:20-21
यशैया 43:20-21 सरल नेपाली
जङ्गली जनावरहरूले पनि मलाई आदर गर्नेछन् अनि स्याल र शुतुरमुर्गले मेरो प्रशंसा गाउनेछन्, जुन बेला आफ्ना छानेको प्रजालाई पानी दिन म मरुभूमिमा खोलाहरू बहाउनेछु। ती मैले आफ्नै निम्ति सृजेका मानिसहरू हुन् र तिनीहरूले मेरो प्रशंसा गाउनेछन्!”





