यशैया 43:16-17
यशैया 43:16-17 सरल नेपाली
उहिल्यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो, उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग। एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो। तिनीहरू कहिल्यै नउठ्ने गरी लोटे, दियोको ज्वाला निभाएझैँ तिनीहरू निभाइए!





