हिब्रू 5:8-9
हिब्रू 5:8-9 सरल नेपाली
परमेश्वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्टबाट उहाँले परमेश्वरको आज्ञा मान्न सिक्नुभयो। उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्ने मान्छेहरूका निम्ति उहाँ अनन्त मुक्तिको मूल हुनुभयो।