गलाती 4:4-5
गलाती 4:4-5 सरल नेपाली
तर समय पूरा भएपछि परमेश्वरले आफ्नो छोरालाई पठाउनुभयो। उहाँ स्वास्नी-मान्छेको कोखबाट जन्मिएर आउनुभयो र यहूदी व्यवस्थाको अधीनमा जन्मनुभयो। व्यवस्थाका अधीन हुनेहरू त्यसबाट छुटकारा पाएर परमेश्वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो।