YouVersion Logo
Search Icon

गलाती 1:3-4

गलाती 1:3-4 सरल नेपाली

परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। उहाँ नै यस दुष्‍ट युगबाट हामी बाँचौं भनी परमेश्‍वर पिताको आज्ञा मानेर हाम्रो पापको साटोमा बलि हुनुभयो।

Free Reading Plans and Devotionals related to गलाती 1:3-4