YouVersion Logo
Search Icon

प्रस्‍थान 5:8-9

प्रस्‍थान 5:8-9 सरल नेपाली

तर इँटा पहिलाको जति नै बनाउनुपर्नेछ, एउटै इँटा पनि कम गर्न पाउनेछैन। काम थोरै भएकोले यिनीहरू आफ्‍ना परमेश्‍वरलाई पुज्‍न जान दिनुहोस् भनी मलाई भनिरहेका छन्। तिनीहरूलाई पूरा काम लाउनू र फुर्सद नदिनू। त्‍यसो भए तिनीहरूलाई झूटा कुराहरू सुनिरहने फुर्सद हुँदैन।”

Free Reading Plans and Devotionals related to प्रस्‍थान 5:8-9