प्रस्थान 20:4-5
प्रस्थान 20:4-5 सरल नेपाली
“तिमीहरूले आफ्नो लागि स्वर्ग वा पृथ्वी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि कुराको मूर्ति नबनाउनू। तिमीहरूले कुनै मूर्तिलाई नढोग्नू न त तिनीहरूको पूजा नै गर्नू किनभने म तिमीहरूका परमेश्वर परमप्रभु हुँ अनि कोही मजस्तै हुन खोजेको म सहन्नँ। मलाई घृणा गर्नेहरूलाई तिनीहरूका सन्तानका तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिनेछु।
![[Series Exploring The Mysteries Of Real Worship] Wired To Worship प्रस्थान 20:4-5 सरल नेपाली पवित्र बाइबल](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F14537%2F1440x810.jpg&w=3840&q=75)




