YouVersion Logo
Search Icon

एफिसी 6:14-15

एफिसी 6:14-15 सरल नेपाली

यसकारण तयार भएर खडा रहो। सत्‍यलाई पेटीझैँ कम्‍मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। शान्‍ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ।