YouVersion Logo
Search Icon

उपदेशक 1:14

उपदेशक 1:14 सरल नेपाली

संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्‍यर्थ हुन् भनी म भन्‍दछु। ती काम हावालाई खेदेको जस्‍तो मात्रै हो।