कलस्सी 3:9-10
कलस्सी 3:9-10 सरल नेपाली
तिमीहरूले कसैलाई ढाँट्ने काम नगर किनभने आफ्ना पुरानो जीवन र त्यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्वर यसको सृष्टिकर्ताले यो स्वभाव उहाँकै स्वरूपमा सधैँ नयाँ पारिरहनुहुन्छ।





