YouVersion Logo
Search Icon

कलस्सी 3:16-17

कलस्सी 3:16-17 सरल नेपाली

ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ। तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ।

Verse Images for कलस्सी 3:16-17

कलस्सी 3:16-17 - ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ। तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ।कलस्सी 3:16-17 - ख्रीष्‍टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्‍ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्‍लाह दिने गर। धन्‍यवादी बनेर भजन, स्‍तुति र आत्‍माका गीतहरूले हृदयदेखि परमेश्‍वरलाई चढाउओ। तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ।

Free Reading Plans and Devotionals related to कलस्सी 3:16-17