प्रेरित 25:6-7
प्रेरित 25:6-7 सरल नेपाली
आठ-दश दिनसम्म यरूशलेममा बसेपछि फेस्तस कैसरियामा फर्किए। भोलिपल्टै उनले न्याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्याउनू’ भनेर हुकुम दिए। पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्।


![[Acts Inspiration For Transformation Series] Fight The Good Fight प्रेरित 25:6-7 सरल नेपाली पवित्र बाइबल](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F15127%2F1440x810.jpg&w=3840&q=75)


