YouVersion Logo
Search Icon

१ थेसलोनिकी 4:3-5

१ थेसलोनिकी 4:3-5 सरल नेपाली

तिमीहरू पवित्र होओ भन्‍ने परमेश्‍वरको इच्‍छा छ, यसैले व्‍यभिचारबाट अलग्‍ग बस। तिमीहरू सबैले परमेश्‍वरलाई चिन्‍दै नचिन्‍ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्‍नी पत्‍नीसँग इज्‍जतसाथ जीवन बिताउन जान्‍नुपर्दछ।

Free Reading Plans and Devotionals related to १ थेसलोनिकी 4:3-5