YouVersion Logo
Search Icon

१ पत्रुस 3:10-11

१ पत्रुस 3:10-11 सरल नेपाली

धर्मशास्‍त्रले भन्‍छ, “जीवन सुखी राख्‍न चाहनेले र सुखको दिन खोज्‍नेले जिब्रोलाई नराम्रो कुरा बोल्‍न र मुखलाई ढाँट्‍न दिनुहुँदैन।” नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्‍ने काममा लाग्‍नुपर्छ

Free Reading Plans and Devotionals related to १ पत्रुस 3:10-11