१ कोरिन्थी 1:18
१ कोरिन्थी 1:18 सरल नेपाली
क्रूसमा भएको ख्रीष्टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्वरको शक्ति हो।