YouVersion Logo
Search Icon

रोमी 16:25-27

रोमी 16:25-27 NNRV

अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्‍नुहुन्‍छ, त्‍यस रहस्‍यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्‍त रहेको थियो, तर अब अनन्‍तका परमेश्‍वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्‍वास गरून्‌ र आज्ञापालन गरून्‌— अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस्‌। आमेन।