YouVersion Logo
Search Icon

भजनसंग्रह 40:1-2

भजनसंग्रह 40:1-2 NNRV

मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्‍टि गर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो। उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्‍नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्‍नुभयो, र मलाई उभिन दृढ़ स्‍थान दिनुभयो।

Related Videos

Verse Image for भजनसंग्रह 40:1-2

भजनसंग्रह 40:1-2 - मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्‍टि गर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो।
उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्‍नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्‍नुभयो,
र मलाई उभिन दृढ़ स्‍थान दिनुभयो।