भजनसंग्रह 106:4-5
भजनसंग्रह 106:4-5 NNRV
हे परमप्रभु, आफ्नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्झनुहोस्, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्, र तपाईंका चुनिएकाहरूको सुख-शान्ति देख्न पाऊँ, र तपाईंका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईंको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईंको प्रशंसा गर्न सकूँ।