YouVersion Logo
Search Icon

भजनसंग्रह 103:10-11

भजनसंग्रह 103:10-11 NNRV

उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न। किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ।

Free Reading Plans and Devotionals related to भजनसंग्रह 103:10-11