YouVersion Logo
Search Icon

हितोपदेश 7:2-3

हितोपदेश 7:2-3 NNRV

मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्‍तै जोगाइराख्‌। तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्‌। हृदयको पाटीमा ती लेखिराख्‌।

Free Reading Plans and Devotionals related to हितोपदेश 7:2-3