YouVersion Logo
Search Icon

हितोपदेश 4:23-27

हितोपदेश 4:23-27 NNRV

सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो। कुवाक्‍य तेरो मुखबाट परै रहोस्, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌। तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌। तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌। र ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌। दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।

Verse Image for हितोपदेश 4:23-27

हितोपदेश 4:23-27 - सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।
कुवाक्‍य तेरो मुखबाट परै रहोस्, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌।
तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌।
तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌।
र ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌।
दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।