YouVersion Logo
Search Icon

मर्कूस 9:28-29

मर्कूस 9:28-29 NNRV

अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्‍तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्‍यसलाई किन निकाल्‍न सकेनौं?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”