YouVersion Logo
Search Icon

१ पत्रुस 4:1-2

१ पत्रुस 4:1-2 NNRV

जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, त्‍यसरी नै तिमीहरूले पनि त्‍यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्‍यसले पाप गर्न छोड़ेको हुन्‍छ। यसरी त्‍यसले आफ्‍नो जीवनको रहल समय फेरि मानिसको कुइच्‍छामा होइन, तर परमेश्‍वरको इच्‍छामा बिताउँछ।