YouVersion Logo
Search Icon

१ पत्रुस 2:22-23

१ पत्रुस 2:22-23 NNRV

“उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।

Free Reading Plans and Devotionals related to १ पत्रुस 2:22-23